सडक र पूर्वाधार विकासमा २ खर्ब ८६ अर्ब ४८ करोड विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
bizpati.com · 8 घण्टा अघि

सरकारले सडक सञ्जाल र अन्य महत्वपूर्ण पूर्वाधार विकासका लागि २ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारको क्षेत्रमा यो ठूलो बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू