झोलुङ्गे पुल निर्माण तथा विस्तार कार्यक्रमअन्तर्गत ५ अर्ब रुपैयाँ बजेट विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
insurancekhabar.com · 21 घण्टा अघि

सरकारले झोलुङ्गे पुल निर्माण तथा विस्तार कार्यक्रमअन्तर्गत ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सुरक्षित आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको बताए । सरकारले झोलुङ्गे पुललाई ग्रामीण पूर्वाधार विकासको महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू