प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज हुँदै

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
www.pardafas.com · 1 हप्ता अघि

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ । न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए । शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् । संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू