मासिँदै सनपाट
▸ यस स्टोरीको अंश: पौवादुङमा गाउँपालिकाले तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर वितरण गर्यो
महोत्तरीका किसानले केही दशक पहिलेसम्म सनपाटखेती गर्ने गरे पनि अचेल यसको खेती हराउँदै गएको छ। पशुवस्तु पाल्न छोडिनु र प्लाष्टिकका डोरी सजिलै पाइनु यसको मुख्य कारण हो। सनपाटको प्रयोग डोरी, दाम्ला, रस्सा बनाउनुका साथै प्राङ्गारिक मलका रूपमा पनि हुने गरेको थियो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›