बजार अभावका कारण जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

यस स्टोरीको अंश: बजार अभावले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका जडीबुटी प्रशोधन प्लान्ट अलपत्र
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन्। मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्य पर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन्। प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउने सेड हाउससमेत निर्माण गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू