भिजिट भिसामा विदेश जानेमध्ये फर्किने दर न्यून, कडाइ गर्न महालेखाको सुझाव

यस स्टोरीको अंश: बेलायतमा नागरिकता आवेदन उच्च, नयाँ नियमको डरले आप्रवासीको होडबाजी
newspolar.com · 1 हप्ता अघि

भिजिट भिसामार्फत विदेश जाने नेपाली नागरिकमध्ये ठूलो हिस्सा समयमै स्वदेश नफर्किएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको विसट्ठिऔं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८३) ले भिजिट भिसा प्रणालीको कार्यान्वयन र निगरानीमा कमजोरी देखिएको औँल्याएको हो। प्रतिवेदनअनुसार अध्यागमन ऐन, २०४९ ले नेपाली नागरिकको आगमन र प्रस्थान व्यवस्थापनको जिम्मेवारी अध्यागमन विभाग लाई दिएको छ भने सोही व्यवस्था कार्यान्वयनका लागि अध्यागमन कार्यविधि, २०६५ लागू गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू