बढ्दो तापक्रम र महँगीले अष्ट्रेलियाको आवास सङ्कट गहिरिने : अध्ययन

यस स्टोरीको अंश: अष्ट्रेलियामा जलवायु परिवर्तनले आवास सङ्कट गहिरिने, घरबारविहीनता चार गुणा बढ्ने अध्ययनको निष्कर्ष
www.makalukhabar.com · 1 हप्ता अघि

जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ । अध्ययनअनुसार यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसहरूको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ । यसले जलवायु परिवर्तनले वातावरणमा मात्र नभई मानिसहरूको दैनिकी, बसोबास र आर्थिक अवस्थामासमेत गहिरो प्रभाव पारिरहेको स्पष्ट पारेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू