जलवायुजन्य घटनाले हिन्दुकुश हिमालय क्षेत्र झनै असुरक्षित
▸ यस स्टोरीको अंश: हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्को जोखिम बढ्दो: १० ठूला घटना र अर्बौं डलरको क्षति
जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्रमा विषम मौसमी घटनाको क्रम र तीव्रता बढाउँदा यो क्षेत्र विपद्को झनै जोखिममा धकेलिएको नयाँ अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रका चार देशले १० भन्दा बढी ठूला विपद् घटना बेहोरेका छन्, जसमा बाढी, पहिरो र हिमताल विस्फोटजस्ता बहुजोखिम समावेश छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›