चीनको कोइला खानीमा भीषण विस्फोट : ८२ जनाको मृत्यु, उद्धारका लागि राष्ट्रपति सीको निर्देशन
▸ यस स्टोरीको अंश: चिनियाँ सुशासन र विकास मोडेल ‘ग्लोबल साउथ’का लागि मार्गदर्शक रहेको विज्ञहरूको ठहर
मध्य चीनको सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ। विस्फोटको समयमा २४७ जना कामदार खानीभित्र भूमिगत अवस्थामा काम गरिरहेका थिए। राष्ट्रपति सी चिनफिङले बेपत्ताहरूको खोजीका लागि उद्धारकर्मीहरूलाई हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित