भूटानी शरणार्थीको पुनःस्मरण : वार्ता गर्न वालेनलाई पत्र, मोदीसँग छलफल गर्न रविलाई आग्रह
▸ यस स्टोरीको अंश: भूटानी शरणार्थी समस्या समाधानका लागि वालेन र लामिछानेसँग माग
भूटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समिति भूटानले भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गरिदिन प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग माग गरेका छन् । उनीहरूले भूटानी शरणार्थीहरूको सम्मानजनक स्वदेश फिर्तीको विकल्प अगाडि बढाउन आग्रह गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›