हर्कले रविलाई भने : भारत गएर लिपुलेक, लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भारत भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिपुलेक र लिम्पियाधुरा सीमा विवादबारे भारतसँग बोल्न अनुरोध गरेका छन्। लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›