विश्व राजनीतिमा फरक तरंग ल्याउने भैंसी
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई तत्काल हटाउने बताए
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्रिपरिषद् कार्यालय प्रस्थान गरेका छन् । बैठकबाट बजेट पारित भएलगत्तै अर्थमन्त्री वाग्ले संसद् भवन नयाँ बानेश्वर पुगी अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित