गण्डकीमा थपियो  करिब ६० करोड बेरुजु

यस स्टोरीको अंश: बागमती प्रदेशको कुल बेरुजु पाँच अर्बभन्दा बढी पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख
baahrakhari.com · 1 हप्ता अघि

गण्डकी प्रदेशको बेरुजु २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१/०८२ गण्डकीको बेरुजु मा ५९ करोड ५० लाख रुपैयाँ थपिएको देखाएको हो । यही आर्थिक वर्षमा गण्डकीले ७७ करोड १० लाख रुपैयाँ सम्परीक्षण समेत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू