उजुरीकर्ता भन्छन् : प्रस्तावित प्रधानन्यायधीश सर्वोच्च अदालतको न्यायधीश बन्न नै अयोग्य

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यतामाथि उजुरीकर्ता आचार्यको गम्भीर प्रश्न
ehimalayatimes.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायधीश डा मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायधीश बन्न नै अयोग्य रहेको उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध योग्यताको प्रश्न उठाउँदै उजुरी दिनुभएको हो । उहाँकाअनुसार शर्माले जम्मा १०-११ वर्ष मात्रै वकालत गर्नुभएको थियो भने अस्थायी न्यायाधीशका रूपमा करिव दुई वर्ष काम गर्नुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू