प्रधानन्यायाधीश बन्नुअघि नै मनोज शर्मा विवादमा — संसदीय सुनुवाइ समितिमा ७ उजुरी, नियुक्तिमाथि गम्भीर प्रश्न !
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
संवैधानिक परिषदका दुई सदस्यको असहमतिका बीच प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा सात वटा उजुरी दर्ता भएका छन् । सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न अघि बढेका शर्मामाथि नैतिकता, आचरण र योग्यतामाथि प्रश्न उठाउँदै उजुरी परेपछि उनको नियुक्ति प्रक्रिया थप विवादित बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›