जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न संसद्‌मा अर्जुननरसिंह केसीको माग [भिडियो]

यस स्टोरीको अंश: कांग्रेस सांसद केसीद्वारा जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
hamrakura.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले त्यसलाई औपचारिक रूपमा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका हुन्। नेता केसीले सो महत्त्वपूर्ण प्रतिवेदन संसद्‌मा ल्याएर सबै माननीय सदस्यहरूलाई तुरुन्त उपलब्ध गराउन सरकारलाई सचेत गराए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू