सरकारलाई गगनको प्रश्न- मानव अधिकार आयोगको प्रतिवेदन खोइ ?
▸ यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र २४ भदौका दोषी कानुनी कठघरमा आउनुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›