रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

यस स्टोरीको अंश: माधवकुमार नेपाल रुस प्रस्थान, बुद्धिचाल महासंघमा अविश्वास प्रस्ताव र प्रधानन्यायाधीश नियुक्तिमा बहस
www.nepaljapan.com · 4 दिन अघि

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुभएको छ । उहाँले रुसमा हुने सम्मेलनमा सम्बोधन गर्ने र रसियन कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ जेठ १३ गते स्वदेश फर्कनुहुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू