रवि लामिछाने जेठ १८ देखि भारत भ्रमणमा जाने

यस स्टोरीको अंश: कूटनीतिक अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
nepalwatch.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि तीनदिने भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी जेठ १८ गते भारत प्रस्थान गरी २० गते नेपाल फर्कने कार्यक्रम रहेको छ । पार्टी प्रमुखको हैसियतमा हुन लागेको यो पहिलो औपचारिक विदेश भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू