चीनलाई १९ रनले हराउँदै नेपाल विजयी

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
kendrabindu.com · 9 घण्टा अघि

महिला टि-२० एसियाली खेलकुद छनोट अन्तर्गत आज भएको समूह चरणको चौथो खेलमा नेपालले चीनमाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । मलेसियाको वायुमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर पूजा महतोले सम्हालिएको इनिङ्स खेल्दै सर्वाधिक रन बनाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू