सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

यस स्टोरीको अंश: सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल
www.osnepal.com · 3 दिन अघि

नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो । सभामुख अर्यालले नेपालको विकासमा कोरियाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू