ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व संकलन

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार २९ चालक कारबाहीमा, ४ लाख १७ हजार राजस्व सङ्कलन
biznessnews.com · 1 हप्ता अघि

बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २० लाख ३९ हजार रुपैयाँ राजस्व दाखिला भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, संकेत बत्ती उल्लंघनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू