ट्राफिक प्रहरीले राइड सेयरिङ लगायतका नियम उल्लङ्घन गर्ने चालकबाट एक सातामै उठायो एक करोड १८ लाख बढी राजस्व

यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजार ९० जना कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
www.technologykhabar.com · 1 हप्ता अघि

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरी एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू