नेपालको ढुकुटीमा ‘सिस्टमेटिक लुट’ : ७ खर्ब बेरुजू र ‘भेन्टिलेटर’मा अर्थतन्त्र
▸ यस स्टोरीको अंश: अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु, महालेखाको प्रतिवेदनले औँल्यायो
महालेखा परीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनले नेपालको वित्तीय स्वास्थ्य 'भेन्टिलेटर'मा रहेको र कुल बेरुजू ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको देखाएको छ । अर्थ मन्त्रालय सबैभन्दा बढी बेरुजू निकाल्ने निकाय बनेको छ, जसको बेरुजू ३७ अर्ब ६३ करोड रुपैयाँ छ । प्रदेश सरकार मातहतका निकायहरूको लेखापरीक्षण गर्दा मधेश प्रदेश सबैभन्दा बढी बेरुजू निकाल्ने प्रदेश बनेको छ ।
पूरा लेख पढ्नुहोस् (10 मिनेट) ›