अर्थ मन्त्रालयकै बेरुजु ३७ अर्ब ६३ करोड

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: विद्युत खरिदमा अर्बौंको भार, लगानी र बजेट उपयोगमा बेथितिको औंल्याई
kendrabindu.com · 1 हप्ता अघि

आर्थिक वर्ष २०८१/८२ मा संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा संघीय निकायतर्फ कुल ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ बराबरको बेरुजु देखिएकोमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायहरूको मात्रै ७० प्रतिशत हिस्सा रहेको छ । अंकका आधारमा अर्थ मन्त्रालयको मात्रै ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ बेरुजु कायम भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू