बजेट भाषण सकिएलगत्तै कसरी तुरुन्तै कार्यान्वयन हुन्छ आर्थिक विधेयकका व्यवस्था? संसदबाट पास हुनु पर्दैन?

यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
clickmandu.com · 22 घण्टा अघि

हरेक वर्ष सरकारले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउँछ र अर्थमन्त्रीले बजेट भाषण गर्छन् । बजेट भाषणसँगै करका दर र दायरा हेरफेर गरिएको उद्घोष हुन्छ, जुन विषय आर्थिक विधेयकमा उल्लेख हुन्छ । तर, प्रतिनिधिसभामा आर्थिक विधेयक दर्ता भएर पारित नभइकनै केही विषय भने जेठ १५ गते रातिदेखि नै कार्यान्वयनमा आउँछन् । यो कुरा सामयिक कर असुल ऐन, २०१२ अनुसार सम्भव हुन्छ, जसले सरकारलाई संसदबाट बजेट पारित नभइकनै करका दर र दायरा हेरफेर गर्ने अधिकार दिन्छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू