संसद्‌देखि लेखापरीक्षणसम्म : यी हुन् बजेट कार्यान्वयनको चरण

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे, करका दरमा पुनरावलोकन
arthadabali.com · 22 घण्टा अघि

चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आज (जेठ १५ गते) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्दैछन् । बजेट भनेको सामान्य अर्थमा आय र व्ययको दस्तावेज हो, जसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । नेपालमा बजेट निर्माणको तयारी कार्तिकबाट सुरु हुन्छ र मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गरिन्छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू