आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै सरकार [LIVE]
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›