जीवन बीमालेख समर्पणबाट बाहिरियो रु. ११.६० अर्ब, व्यतितको उठ्न बाँकी रकम कति ?
▸ यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को १० महिना (साउन–वैशाख)सम्म जीवन बीमालेख समर्पण संख्या र समर्पणबापतको रकम दुवै घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म जीवन बीमालेख समर्पण संख्यामा १३.७१ प्रतिशतको गिरावट आएको छ । यस अवधिसम्म ७६ हजार ४७७ बीमालेख समर्पण गरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित