जीवन बीमा कम्पनीहरूको बीमा शुल्क संकलन १ खर्ब ५६ अर्ब रुपैयाँ, पोलिसी नवीकरण नगर्नेको संख्या १२ लाख नाघ्यो

यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक कर्मचारीको ओभरटाइमबारे ‘सरप्राइज’ छड्के जाँच सुरु गर्‍यो
biznessnews.com · 1 दिन अघि

बीमा प्राधिकरणले चालु आर्थिक वर्षको बैशाख महिनासम्मको जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले बैशाख मसान्तसम्म १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। कुल सक्रिय बीमालेखको संख्या १ करोड १६ लाख ८४ हजार ८ सय ८३ पुगेको छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू