न्यायको खोजि गर्दै कानून व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

यस स्टोरीको अंश: सर्वोच्च प्रशासनको रिट दर्ता अस्वीकारविरुद्ध कानुन व्यवसायीद्वारा लालटिन प्रदर्शन
newspolar.com · 1 हप्ता अघि

नेपाल बार एशोसिएसनको आव्हानमा कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानून व्इवसायीहरुले बार परिसरमा लालटिन बालेर प्रदर्शन गरेका हुन् । बारको सोमबार साँझ बसेको बैठकले विभिन्न दरपीठमाथिको निवेदन सर्वोच्च अदालत प्रशासनले विना कारण दर्ता नगर्नुलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू