दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

यस स्टोरीको अंश: बालेन शाह प्रधानमन्त्री बन्ने र सुशासन कायम गर्ने दाबीसहितको विश्लेषण
www.setopati.com · 2 दिन अघि

जिल्ला अदालत पर्साले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। सरकारी वकिलको कार्यालय पर्साले उनीविरुद्ध राज्यविरुद्धको कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो। यसअघि सर्वोच्च अदालतले पनि अनुसन्धान सकिएमा दर्ता गर्न वा नसकिएको अवस्थामा छाड्न आदेश दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू