स्थानीय तहका शिक्षा सेवाका अधिकृतका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम, आवेदन आह्वान

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विस्थापित बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति दिने
prasashan.com · 1 हप्ता अघि

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा कार्यरत शिक्षा सेवाका अधिकृत स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । तालिम भक्तपुरको सानोठिमीस्थित केन्द्रको तालिम हलमा आयोजना गरिने जनाइएको छ । तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले केन्द्रअन्तर्गत शैक्षिक व्यवस्थापन तालिम शाखाको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू