रिट दर्ता आदेशपछि सर्वोच्च अदालत प्रशासन अस्तव्यस्त, कर्मचारी कार्यालय छाडेर बाहिरिए

यस स्टोरीको अंश: सर्वोच्चमा विवाद: कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, कर्मचारीद्वारा कार्यकक्ष छाडेको दाबी
ehimalayatimes.com · 1 हप्ता अघि

प्रधानन्यायाधीश सिफारिससम्बन्धी रिट निवेदन दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएपछि सर्वोच्च अदालत प्रशासनमा असामान्य अवस्था देखिएको छ । प्रशासनले यसअघि दरपीठ गरेका रिट निवेदन दर्ता गर्न आदेश जारी भएपछि सर्वोच्च अदालतका कर्मचारीहरू कार्यालय छाडेर बाहिरिएको जनाइएको छ । यस घटनाप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले विरोध प्रदर्शनको तयारी गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू