धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
prasashan.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत गठित सिफारिस समितिले संक्षिप्त सूची सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय, सिंहदरबारमा बसेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ (३) अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि संक्षिप्त सूची तयार गरेको जनाएको छ । समितिका अनुसार तोकिएको समयसीमाभित्र ४७ जनाले व्यक्तिगत विवरण पेश गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू