सेबोन अध्यक्षका लागि अन्तरवार्ता सकिएसँगै ३ जनाको नाम मन्त्रीपरिषद् लगिँदै, यस्ता छन् उम्मेदवार

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
www.capitalnepal.com · 4 दिन अघि

नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएको छ । करिब डेढ महिनादेखि नेतृत्वविहीन रहेको बोर्डले नयाँ कमान्डर पाउने प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ । सिफारिस समितिले उत्कृष्ट तीन जनाको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू