कास्की अदालतद्वारा रविविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता 

यस स्टोरीको अंश: कास्की जिल्ला अदालतले रवि लामिछानेसहितको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने आदेश दियो
bankingsamachar.com · 6 दिन अघि

कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने, गितेन्द्र बाबु राई र छबिलाल जोशीविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर फिर्ता गर्न अनुमति दिएको छ। कास्की जिल्ला अदालतले उनीहरुविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी राम बहादुर किसानले बताए। यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता गौतम भण्डारीले रविविरुद्धका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृत दिएकी थिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू