आर्थिक असुरक्षाले खेलाडी पलायन बढ्दा खेलसँगै ‘साइड हसल’ खोज्ने लहर

यस स्टोरीको अंश: नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्यो
bizmandu.com · 1 हप्ता अघि

अन्तर्राष्ट्रिय जर्सी लगाउने सपना बोकेका नेपाली खेलाडीको ठूलो चिन्ता अहिले खेल होइन, भविष्य बनेको छ। खेलबाट मात्रै जीवन धान्न गाह्रो भएपछि धेरै खेलाडी व्यवसाय, एकेडेमी र वैकल्पिक करिअरतर्फ मोडिन थालेका छन्। क्षमता भएका खेलाडीलाई टिकाउनै नसक्दा अन्तर्राष्ट्रियस्तरमा हात पार्नुपर्ने नेपालका सहभागिता उत्साहजनक हुन सकेको छैन।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू