उच्च शिक्षाका नाममा पुँजी पलायनको जोखिम
▸ यस स्टोरीको अंश: अष्ट्रेलियामा घर किन्न चाहने ग्राहकलाई सहयोग गर्ने बायर्स एजेन्ट सेवा सुरु
उच्च शिक्षाका नाममा विदेश पलायन बढ्दै गएको छ, जसले गर्दा नेपालबाट ठूलो मात्रामा पुँजी पलायनको जोखिम बढेको छ । स्वदेशमा शिक्षा महँगो हुनु र अध्ययनपछि रोजगारी नपाउनु यसको मुख्य कारण हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शिक्षातर्फको व्यय ठूलो मात्रामा बाहिर गइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित