२७ अंकले बढेको सेयर बजारमा झण्डै ६ अर्ब कारोबार

www.karobardaily.com · 4 दिन अघि

नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ९८ करोडको सेयर किनबेच भयो । सोमबार २३५ कम्पनीको मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू