संसद्मा संविधानविपरीत बहस
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको आपत्ति, राजनीतिमा आउन चुनौती
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को निर्णयविरुद्धको रिट दर्ता गर्न आदेश दिएको विषयलाई लिएर प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले आपत्ति जनाएका छन् । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धका रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेशको तरंग सदनमा पुगेको हो । यसैगरी, श्रम संस्कृति पार्टीका सांसदहरूले ‘प्लेकार्ड’सहित प्रधानमन्त्रीको विरोध गरेका थिए । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›