कामु प्रधानन्यायाधीश मल्ललाई रास्वपा सांसदको चेतावनी : राजनीति गर्ने हो भने कोट खोलेर आउनुस्

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशमाथि रास्वपाको प्रश्न, एमालेको आपत्ति
www.sidhakura.com · 1 हप्ता अघि

सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपन प्रधान मल्लले दिएको आदेशबारे संसदमा कुरा उठेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले कामु प्रधानन्यायाधीशको आदेश संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू