आयोगको निर्वाचन समीक्षाः निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव

यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल
www.makalukhabar.com · 1 दिन अघि

निर्वाचन स्थलहरूलाई अपाङ्गमैत्री बनाउन सरोकारवालाहरूले निर्वाचन आयोगलाई सुझाव दिएका छन् । निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन समीक्षामा सहभागीहरूले मतदान स्थलहरूलाई सहज र पहुँचयोग्य बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन् । कतिपय मतदान केन्द्र मन्दिरजस्ता अनुपयुक्त स्थानमा राखिएको भन्दै पुनरावलोकन गर्नुपर्ने सुझाव आएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू