प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
▸ यस स्टोरीको अंश: सांसद महावीर पुनद्वारा ट्याक्सी व्यवसायमा १५ लाखको चलखेल र सिन्डिकेटको आरोप
म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले नवनिर्मित भवनको उद्घाटन गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›