चौदण्डीगढी–९ मा सुविधा सम्पन्न वडा भवन उद्घाटन, वडा नम्बर १ बाहेक सबै वडामा आफ्नै भवन
▸ यस स्टोरीको अंश: दमौलीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजको ८४% भौतिक प्रगति
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ को नवनिर्मित सुविधा सम्पन्न वडा भवन शुक्रवार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नगर प्रमुख कालुमान लामाले भवन उद्घाटन गर्नुभएको हो । २०७४ सालको राज्य पुनर्संरचनापछि स्थापना भएको वडा नम्बर ९ ले २०७६ सालदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नगरपालिकाले थप १२ लाख रुपैयाँ विनियोजन गरी दोस्रो तला निर्माण सम्पन्न गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित