मार्शको विस्फोटक ब्याटिङमा लखनउको जित
▸ यस स्टोरीको अंश: युवा टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्रीलाई आरम्भ संस्कार विद्यालयले सम्मान
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ। लखनउमा भएको खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›