‘पहिचान: म को हूँ’ म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

यस स्टोरीको अंश: सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक
www.makalukhabar.com · 2 दिन अघि

नेपाली म्युजिक भिडिओ ‘पहिचान: म को हूँ’ सार्वजनिक भएको छ । पहिचान, संघर्ष र आत्मस्वीकारको कथालाई प्रस्तुत गरिएको यस भिडिओमा एक व्यक्ति अपरिचित स्थानमा एक्कासि आँखा खोल्छन् र मानव बस्तीमा पुगेपछि विभिन्न व्यक्तिबाट पीडा र तिरस्कार भोग्छन् । अन्ततः उनी आफ्नो पहिचान परिवर्तन गर्न बाध्य हुन्छन् र अझ खुसी, आत्मविश्वासी र स्वतन्त्र देखिन्छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू