आशीर्वाद र अश्विनी अभिनीत साङ्गीतिक प्रस्तुति ‘नौ डाँडा काटेर’ सार्वजनिक – (हेर्नुस् भिडियो)
▸ यस स्टोरीको अंश: ‘नौ डाँडा काटेर’ गीत सार्वजनिक, निर्माण टोलीद्वारा सहारा केयर सेन्टरलाई सहयोग
म्युजिकल सर्ट फिल्म ‘तिमी–एक रहस्य’मा समावेश गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार गरिएको गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर रहेको छ। गीतको भिडियोमा सामाजिक र पारिवारिक कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›