विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक

यस स्टोरीको अंश: विकास मानन्धरको नयाँ गीत ‘पिरती’को भिडियो सार्वजनिक
himalpress.com · 1 हप्ता अघि

गायक विकास मानन्धरको गीत ‘पिरती’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ भने उनलाई स्वरमा गायिका रेइशा मिश्रले साथ दिएकी छन् । गीतको भिडियोमा आकांक्षा जोशी र विजेन मगरको अभिनय छ । कालिन्चोकको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा मायाका कुरा गर्दै घुमिरहेको देख्न सकिन्छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू