मूलधारे पत्रकारिताको विश्वसनीय जोगाउनु आवश्यक
▸ यस स्टोरीको अंश: सञ्चार माध्यमलाई निमोठ्न खोजेको भन्दै पत्रकार महासंघसहितका संगठन आन्दोलनमा
नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्लाको २५औँ साधारणसभामा वरिष्ठ पत्रकार तथा सञ्चार क्षेत्रका विज्ञहरूले सामाजिक सञ्जालको बढ्दो प्रभाव र पत्रकारहरूको विभाजित मानसिकताले नेपालको मूलधारे पत्रकारिताको विश्वसनीयता गुम्दै गएको अवस्थामा यसलाई जोगाउन पत्रकारहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । उहाँहरूले पत्रकारले निष्पक्षता, निर्भिकता र आचारसंहितालाई आत्मसात गर्नुपर्ने धारणा राख्दै पत्रकारिताको अस्तित्व, स्वतन्त्रता र मूलधारे सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›